Showing posts with label Class LKG. Show all posts
Showing posts with label Class LKG. Show all posts

May 22, 2018

Classroom Decoration Result


Criteria of evaluation 

  • Informative 10 
  • Creation 10 
  • Setting 10 
  • Subject Matters 10 
  • Tidiness of Class and Students 10
  • Total 50 

Result

1. Nursery to UKG 

  • 1st -Nursery "Apple" (97)
  • 2nd -UKG "Purple" (87)
  • 3rd -Nursery "Mango"(83)

2. Class 1 and 2 

  • 1st -  2 "Gandaki" (70)
  • 2nd - 2 "Karnali" (69)
  • 3rd -  1  "Marigold"(55)

3. Class 3 to 5 

  • 1st - 5 "Everest" (107)
  • 2nd - 5 "Kanchangjangha" (102)
  • 3rd - 3 "Janakpur"(98)

4. Class 6 to 9 

  • 1st -Class 9 "Jupiter" (108)
  • 2nd - Class 8  "Shakespeare" (107)
  • 3rd - Class 7 "Mandela" (95)

Jury

  • Moti Gahre, Vice-Principal 
  • Khadananda Bhandari, Coordinator 
  • Sita Ram B.K., Social Teacher 
**Visit Facebook to see Picture. 


May 17, 2018

परीक्षाको चुनौती स्वीकार्छु म:- मनिषा मिश्र



जति जति पात्रो पल्टन्छ नजिक सर्दैछ
तयारी मेरो पुगेको छैन, मुटुको ढुकढुकी बढ्दै छ ।।

किताब अगाडि हुँदा पनि आँखा खुल्दै खुल्दैन
हरेक शब्द नौलो लाग्छ सायद केही फुर्दैन ।।

गणीतमा बुद्धि पुगेन, विज्ञानले टाउको दुख्छ
सामाजिक पढछु तनावले छाती पोल्छ ।।

इतिहास केही आउँदैन लाग्दोे रैछ दिक्क
नेपाली र अंग्रेजीको साहित्य व्याकरण मात्र ठिक्क ।।

काम थुप्री पहाड भएपनि फेदको पत्तो नपाएको
जोश जाँगरको अभावले होला केही नआएको ।।

मानव जीवन पाउनुको उदेश्य पुरा गर्नुपर्छ
हरेक कठिन विषयलाई नियमित अभ्यास गर्नुपर्छ ।।

जीवनको परीक्षाको पनि यस्तै यस्तै रुप पाइन्छ
सफल हुन महान् सपना अनि अथक परिश्रम चाहिन्छ ।।

समस्यादेखि भयभीत हुने व्यक्ति सधैँ कमजोर हुन्छ
समयमा काम गर्न नसक्ने लाछी हुन्छ ।।

जति नै कठिन भएपनि समस्याको सामना गर्छु म
जीवनरुपी परीक्षाको चुनौति स्वीकार्दै अघि बढ्छु म ।।

मनिषा मिश्र
कक्षा:- १०